रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
3 weeks ago
164
काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ ।
बैठक आज साँझ ६ बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।
बैठकमा भेला तथा अधिवेशनको विशेष तालिका, आयोग र विभागका पदाधिकारी मनोनयन, तथा