काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने भारतको पाँच दिने भ्रमणका क्रममा नयाँ दिल्ली पुगेका छन् ।
सभापति लामिछानेले भ्रमणका क्रममा भाजपा अध्यक्ष नीतिनसहित प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर लगायतसँग भेटव...