काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश कार्कीले पूर्वाञ्चल विश्वविद्यालयको व्यवस्थापन तथा सञ्चालनमा देखिएको बेथितिबारे प्रतिनिधि सभामा प्रश्न उठाएका छन्। शुक्रबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले विश्वविद्यालयको वास्तविक ...