रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार

4 days ago 100

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पहिलो महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले बुधबार शपथ लिने भएका छन्। महामन्त्री विपिन आचार्यका अनुसार चितवनको भरतपुरमा सम्पन्न महाधिवेशनबाट निर्वाचित ६ पदाधिकारी र ९९ केन्द्रीय ...

पुरा समाचार पढ्नुहोस