रास्वपाको प्रथम महाधिवेशन: प्राविधिक ढिलाइपछि आजबाट बन्दसत्र सुरु हुँदै, यस्तो छ कार्यतालिका

1 week ago 37
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशनको बन्दसत्र प्राविधिक कारणले एक दिन ढिला गरी आज मंगलबारबाट सुरु हुँदैछ। सोमबार बिहानदेखि नै सुरु गर्ने भनिएको बन्दसत्र प्रतिनिधिहरूको नामावली रुजु गर्ने र परिचयपत्र छपाइ...
पुरा समाचार पढ्नुहोस