काठमाडौँ । रास्वपाको बन्द सत्र आजका लागि स्थगित भएको छ । प्रतिनिधि परिचयपत्र वितरणमा ढिलाइ भएकाले बन्द सत्रको कार्यतालिका स्थगित गरिएको हो । आज प्रतिनिधि परिचयपत्र वितरण गर्ने योजना बनाइएको छ । त्यसपछि भोलिबाट बन्द सत्र सुरु हुनेछ । यसले गर्दा महाधिव...