रास्वपाको महाधिवेशनले प्रतिनिधि सभाको बैठक सरेको सर्‍यै, डीपीले एकैदिन दुई पटक फेरे मिति

1 hour ago 91

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन लम्बिएका कारण प्रतिनिधि सभाको बैठक आइतबारका लागि सारिएको छ।

सभामुख डीपी अर्यालले शुक्रबार दुई पटक बैठकको समय फेरेका हुन्। उनले सुरुमा शनिबार बिहान ११ बजेका लागि बैठक तय गरेकामा...

पुरा समाचार पढ्नुहोस