रास्वपाको महामन्त्रीमा ८ जना प्रतिस्पर्धामा, कविन्द्र बुर्लाकोटीले छोडे मैदान

1 hour ago 49

काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटी दोहोरिने दौडबाट पछि हटेका छन्।

उनले महामन्त्री पदमा दिएको उम्मेदवारी फिर्ता लिएका छन्। यसअघि जगदीश खरेलले पनि उम्मेदवारी फिर्ता लिएका थिए...

पुरा समाचार पढ्नुहोस