रास्वपाको स्वागत गेट हटाएर पठाइयो ट्यांक बोकेका ५ ट्रक

2 weeks ago 75

चितवन, असार ७ –
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा लागि तयार गरिएका गेटका कारण अड्किएका ५ वटा भारतीय ट्रकलाई गेट हटाएर गन्तव्यतर्फ पठाइएको छ ।

शनिबार दिउँसो २ बजेतिर पूर्वी चितवनको टिकौली...

पुरा समाचार पढ्नुहोस