रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, प्रथम महाधिवेशन मुख्य एजेण्डा

3 weeks ago 73
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको तयारी र समसामयिक विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक आह्वान गरेको छ। पार्टी सभापति रवि लामिछानेकाे निर्देशनअनुसार आगामी वैशाख ३० गतेका लागि बैठक बोलाइएको हो। क...
पुरा समाचार पढ्नुहोस