राहदानी खरिद प्रकरणमा विभागका महानिर्देशक अर्याल अख्तियारको नियन्त्रणमा

3 days ago 74

काठमाडौं / राहदानी खरिद प्रक्रियासँग सम्बन्धित अनियमितताको अनुसन्धानका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएको छ ।

पुरा समाचार पढ्नुहोस