राहुघाट जलविद्युत् आयोजना यसै वर्ष सञ्चालन गरिने

5 days ago 53
म्याग्दी । सरकारले नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनालाई आगामी आर्थिक वर्षभित्र सञ्चालन गर्ने घोषणा गरेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले आज सङ्घीय संसद्को बैठक...
पुरा समाचार पढ्नुहोस