रियल सेक्टरका ३० कम्पनीको ३५.३५ अर्बको फाइल पेन्डिङ, सेबोन डेढ महिनादेखि अनिर्णित

1 week ago 64

काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आइपीओ निष्कासनका लागि आवेदन दिने उत्पादन तथा प्रशोधन क्षेत्रका कम्पनीको संख्या साढे दुई दर्जन पुगेको छ।

सेबोमा जेठ तेस्रो सातासम्म आइपीओ अनुमति माग गर्दै उत्पादन तथा प्रशोधन क्षेत्रका ३० वटा कम्प...

पुरा समाचार पढ्नुहोस