रिलिज पूर्वसन्ध्यामा ‘लालीबजार’ को प्रिमियर (तस्वीर)

3 weeks ago 45

काठमाडौं । प्रदर्शनको पूर्वसन्ध्यामा फिल्म ‘लालीबजार’ लाई प्रिमियर गरिएको छ । क्यूएफएक्सको सिभिल हलमा आयोजित समारोहमा फिल्मकर्मी, संचारकर्मी, राजनीतिज्ञ सहभागी रहे । फिल्म हेरेपछि महजोडी अर्थात मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले सकारात्मक प्रतिक्र...

पुरा समाचार पढ्नुहोस