रुखबाट खसेर गम्भीर घाइते भएका लिम्बुको उपचारका क्रममा मृत्यु
3 weeks ago
67
झापा : झापाको बुद्धशान्ति गाउँपालिका–१ मझुवा निवासी ५५ वर्षीय मैतबहादुर लिम्बुको उपचारका क्रममा मृत्यु भएको छ।
विहिबार दिउँसो कुटमिरोको रुखमा घाँस झार्ने क्रममा रुखबाट खसेर उनी गम्भीर घाइते भएका थिए।
घटनामा उनको टाउकोमा गम्भीर चोट र छातीभित्र आ...