रुखबाट लडेर घाइते भएका बुद्धशान्तिका एक पुरुषको उपचारकै क्रममा मृत्यु

3 weeks ago 62

झापा, १० जेठ । रुखबाट लडेर घाइते भएका झापाको बुद्धशान्ति गाउँपालिका–१ मझुवाका ५५ वर्षीय मैतबहादुर लिम्बुको उपचारका क्रममा मृत्यु भएको छ ।

गत जेठ ७ गते दिउँसो कुटमिरोको र...

पुरा समाचार पढ्नुहोस