रुसको एक प्रमुख तेल टर्मिनलमा युक्रेनको भीषण हमला

13 hours ago 263

उता रुसी सहर सेन्ट पिटर्सबर्गका गभर्नर अलेक्जेन्डर बेग्लोभले आफ्नो सहरमा भीषण ड्रोन हमला भएको पुष्टि गरेका छन् । उनले उक्त हमलाबाट तेल टर्मिनलमा क्षति पुगेको पनि बताएका छन् ।

पुरा समाचार पढ्नुहोस