धनसर-जंगलसहिया सडकमा बढ्यो दुर्घटनाको त्रास

1 hour ago 153

सञ्जय मिश्रा/रौतहट, २१ असार। रौतहटको गुजरा नगरपालिका-३ र ४ अन्तर्गत पर्ने धनसर-जंगलसहिया सडकखण्डमा सडकछेउ बाक्लो रूपमा फैलिएको जंगली झारका कारण आवागमन जोखिमपूर्ण बन्दै गएको छ।

 

सडकको दुवैतर्फ उम्रिएको झारले मोड तथा साँघुरा स्थानमा द...

पुरा समाचार पढ्नुहोस