भरतपुरमा आमा छोरा मार्ने हात्ती ध्रुवे भएको पुष्टि, १७ वर्षमा २५ जनाको ज्यान लियो

1 hour ago 146

कावासोती । शनिबार राति चितवनको भरतपुर -२३ मा आमा छोरालाई आक्रमण गरेर ज्यान लिने हात्ती ध्रुवे हात्ती भएको पुष्टि भएको छ।

ध्रुवेले शनिबार राति  घरमै बसिरहेका बेला अचानक जंगलबाट आएको ध्रुवेले २१ वर्षीया आशिका बोटे र उनका ४ वर्षीय छोरा भरत बोट...

पुरा समाचार पढ्नुहोस