रेडमी ए-सेवेन-प्रो सार्वजनिक, यस्ता छन् फिचर

3 weeks ago 42
काठमाडौं । विश्व प्रसिद्ध प्रविधि कम्पनी शाओमीले शक्तिशाली क्षमता, उत्कृष्ट कार्यसम्पादन र आकर्षक डिजाइनसहित नयाँ स्मार्टफोन रेडमी ए-सेवेन-प्रो सार्वजनिक गरेको छ । ठूलो ब्याट्री, ठूलो स्क्रिन तथा सुधारिएको सफ्टवेयर अनुभवसहित यो स्मार्टफोन नेपाली बजार...
पुरा समाचार पढ्नुहोस