रेसुङ्गामा खुला रूपमा माछा-मासु र दुग्धजन्य पदार्थ ढुवानी गरे कारबाही हुने

2 hours ago 60

३० जेठ, गुल्मी । रेसुङ्गा नगरपालिकाले माछा, मासु, दूध, दहीलगायत खाद्य तथा दुग्धजन्य पदार्थ खुला तथा अस्वास्थ्यकर ढङ्गले ढुवानी गर्न रोक लगाएको छ । नगरपालिकाले सूचना जारी गर्दै बधशालादेखि बिक्री स्थलसम्म तथा एक स्थानबाट अर्को स्थानमा खाद्यजन्य वस्त...

पुरा समाचार पढ्नुहोस