रोयल ग्लोबल क्विन र किड्स रनवेको फिनाले सम्पन्न, विजेताहरूले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने

3 weeks ago 88
काठमाडौं। सौन्दर्य र प्रतिभाको उत्सवका रूपमा परिचित ‘मिस एन्ड मिसेस रोयल ग्लोबल क्विन नेपाल’ को दोस्रो संस्करण तथा बालबालिकाहरूको प्रतिभा प्रवर्द्धन गर्ने ‘किड्स रनवे’ को पाँचौँ संस्करणको ग्राण्ड फिनाले भक्तपुरमा भव्य रूपमा सम्पन्न भएको छ। भक्तपुरको ...
पुरा समाचार पढ्नुहोस