काठमाडाैं। रौतहटको प्रमुख स्वास्थ्य संस्था चन्द्रपुर अस्पताल प्रालिमा चिकित्सा विज्ञानकै एउटा अत्यन्तै दुर्लभ, अनौठो र ऐतिहासिक घटना घटेको छ। अस्पतालमा भर्ना भएकी एक गर्भवती महिलाले गर्भभित्र बच्चा बस्ने पानीको झिल्ली अर्थात् एम्नियोटिक थैली कत्ति पन...