लंका प्रिमियर लिगमा सन्दीप लामिछाने जाफ्ना किङ्समा अनुबन्धित

2 days ago 50
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने श्रीलंकामा हुने फ्रेन्चाइज लिगका लागि अनुबन्धित भएका छन्। उनलाई जाफ्ना किङ्सले टोलीमा समावेश गरेको हो। प्रतियोगिताको खेलाडी छनोट क्रममा लामिछाने गोल्ड क्याटेगोरीमा सूचीकृत थिए। उक्त श्...
पुरा समाचार पढ्नुहोस