लगातार वर्षापछि इलाममा मेची राजमार्ग तीन स्थानमा अवरुद्ध, यातायात पूर्ण रूपमा ठप्प

1 week ago 141

निशान निरौला
इलाम, १४ असार ।
लगातारको वर्षापछि इलामस्थित मेची राजमार्गका विभिन्न तीन स्थानमा लेदो, पहिरो, भित्ता खस्नुका साथै रुख ढल्दा सडक पूर्ण रूप...

पुरा समाचार पढ्नुहोस