लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदका लागि आवेदन आह्वान

3 weeks ago 82

काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान गरिएको छ। सार्वजनिक-निजी साझेदारी तथा लगानी ऐन, २०७५ बमोजिम आवेदन माग गर्दै आज सूचना प्रकाशित गरिएको हो।

मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, ...

पुरा समाचार पढ्नुहोस