लगानीकर्ताको अझै मनोबल बढ्न सकेन, नेप्से १२ अंकले ओरालो, हाइड्रो र वित्त समूहमा बिक्री भने चाप

4 weeks ago 54

काठमाडौं / साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । अधिकांश समूहमा बिक्री दबाब बढेपछि नेप्से १२.३६ अंकले घट्दै २७४२.११ विन्दुमा झरेको हो ।

पुरा समाचार पढ्नुहोस