लन्डनमा गोर्खा कप फुटबल सम्पन्न, राङभाङ समाज र तामाङ समाजलाई उपाधि

3 weeks ago 54

९ जेठ, लन्डन । बेलायतस्थित नेपाली समुदायको ठूलो फुटबल प्रतियोगिता गोर्खा कप को २४औं संस्करण आइतबार लन्डनमा सम्पन्न भएको छ । झण्डै २० हजार दर्शकको उपस्थितिमा सम्पन्न प्रतियोगितामा यस वर्ष ५६ टोलीले प्रतिस्पर्धा गरेका थिए । अल्डरसटस्थित क्वीन्स एभिन...

पुरा समाचार पढ्नुहोस