लमजुङको मर्स्याङ्दी गाउँपालिकाले स्थानीयलाई नि:शुल्क बिजुली दिने 

1 week ago 204
लमजुङ । संघीय सरकारले आगामी आर्थिक वर्षदेखि १०० युनिटमाथि पाँच प्रतिशत विद्युत्मा कर लगाउने तयारी गरेका बेला यहाँ मनाङ जिल्लासँग सिमाना जोडिएको लमजुङको मर्स्याङ्दी गाउँपालिकाले भने स्थानीयलाई मासिक नि:शुल्क बिजुली उपलब्ध गराउने भएको छ । मर्स्याङ्दी ग...
पुरा समाचार पढ्नुहोस