काठमाडौँ । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा लगानी विस्तार गर्ने तयारी गरेको छ। महानगर प्रमुख चिरिबाबु महर्जनले पूर्वाधार निर्माण तथा सम्पदा संरक्षणका अधिकांश काम सम्पन्न भइसकेको उल्लेख गर्दै अबको प्रा...