ललितपुरमा ट्रकको ठक्करबाट चालकको मृत्यु

3 weeks ago 105
काठमाडौँ । ललितपुरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। ललितपुर महानगरपालिका–१३ थसिखेल चोकस्थित सडकमा बा.प्र.०३-००१ ख १७६८ नम्बरको ट्रकले बा.प्र.०२-०५४ प ३०९३ नम्बरको स्कुटरलाई आइतबार बिहान ठक्कर दिँदा स्कुटरमा सवार भक्तपुर लोकन्थली बस्ने २...
पुरा समाचार पढ्नुहोस