लागु औषधसहित विभिन्न स्थानबाट ३५ जना पक्राउ

5 days ago 43
काठमाडौँ । प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागु औषधसहित ३५ जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौँ, भक्तपुर, झापा, बर्दिया, सुनसरी, कञ्चनपुर, नुवाकोट र सिराहाबाट अवैध लागु औषधसहित ३५ जनालाई पक्राउ गरेको हो । काठमाडौँको टोखा नगरपालिका-९ गोङ्गबुबाट...
पुरा समाचार पढ्नुहोस