काठमाडौं। देशका विभिन्न स्थानबाट लागूऔषध सहित प्रहरीले १३ जनालाई पक्राउ गरेको छ। सिन्धुलीको कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ५ सय ६० मिलिग्राम सहित महोत्तरी सोनमा गाउँपालिका-२ बस्ने २२ वर्षीय रवि यादव ...