लालीगुराँस सहकारीका ९४३ ऋणीको विवरण सार्वजनिक, ऋण चुक्ता गरेको दाबी भए प्रमाण पेश गर्न आग्रह

5 hours ago 165
काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित श्री लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड का ९४३ जना ऋणीको नामावली सार्वजनिक गरेको छ। समितिले उपलब्ध ऋण अभिलेख तथा विवरणका आधारमा ऋणीहरूको नामावली सार्वजनिक गरि...
पुरा समाचार पढ्नुहोस