लिपमोटर ‘बी १०’ टप भेरियन्ट गाडीको मूल्य ५ लाख घट्यो

3 weeks ago 84

२५ जेठ, काठमाडौं । नेपालका लागि लिपमोटर गाडीहरूको आधिकारिक वितरक सांग्रिला मोटर्सले लिपमोटर बी १० टप भेरियन्टको परिमार्जित मूल्य आधिकारिक रूपमा घोषणा गरेको छ। नेपालको नयाँ कर संरचना लागू भएसँगै यस गाडीको मूल्य २०२६ मोडलका लागि साविकको ६० लाखबाट घट...

पुरा समाचार पढ्नुहोस