काठमाडौँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रसँग सम्बन्धित सीमा विषयलाई कूटनीतिक संवादकै माध्यमबाट समाधान गर्ने स्पष्ट नीति दोहोर्याएको छ । मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौड...