लेटाङ नगरपालिकाको SEE नतिजा उत्साहजनक : ९३.३६ प्रतिशत विद्यार्थी ग्रेडेड

3 weeks ago 73

 

लेटाङ, २९ बैशाख । मोरङको लेटाङ नगरपालिकाले सार्वजनिक गरेको २०८२ सालको माध्यमिक शिक्षा परीक्षा ९एसईई० नतिजाले नगरको शैक्षिक अवस्था उत्साहजनक देखिएको छ। नगरभित्रका २१ वटा विद्यालयबाट सहभागी ...

पुरा समाचार पढ्नुहोस