लेटाङमा सिटी सफारी दुर्घटना, एक महिलाको मृत्यु

18 hours ago 140

लेटाङ । मोरङको लेटाङमा शनिबार दिउँसो अनटेस्ट सिटी सफारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

लेटाङ पोखरीबाट लेटाङ बजारतर्फ आउँदै गरेको अनटेस्ट सिटी सफारी फारलाइन क्षेत्रमा अनियन्त्रित भई दुर्घटना भएको हो। दुर...

पुरा समाचार पढ्नुहोस