लोक संगीतमा अश्लीलता बढेको भन्दै कारबाही गर्न राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको माग

3 weeks ago 55
काठमाडौं। राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले नेपाली लोक कला, संस्कृति र दोहोरी गीतको क्षेत्रमा पछिल्लो समय अश्लीलता र विकृति बढेको भन्दै गम्भीर आपत्ति भएको जनाएको छ। सोमबार संस्थाका अध्यक्ष चन्द्रमणी गौतमको अध्यक्षतामा बसेको आकस्मिक भर्चुअल बैठकले साम...
पुरा समाचार पढ्नुहोस