वडाबाट केन्द्र आएका फाइल ७ दिनभित्र निर्णय गर्न कार्यवहाक मेयर डंगोलको निर्देशन

3 weeks ago 38

२८ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाका कार्यवहाक प्रमुख सुनिता डंगोलले वडाबाट केन्द्रमा आएका सबै फाइलमाथि एक साताभित्र निर्णय गरिसक्न निर्देशन दिएकी छिन् । महानगरपालिकाको पाक्षिक समीक्षा कार्यक्रममा उनले विभागीय प्रमुखहरुलाई प्रक्रिया मिलेको...

पुरा समाचार पढ्नुहोस