वरीयता मिचेर प्रधानन्यायाधीश सिफारिस गरिएको भन्दै विवाद: दाहाल र आङ्देम्बेको नोट अफ डिसेन्ट

3 weeks ago 70
काठमाडौं । प्रधानन्यायाधीश नियुक्तिको विषयलाई लिएर संवैधानिक परिषद्को बैठकमा मतभेद उत्पन्न भएको छ। प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष बालेन्द्र शाहले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्माको नाम प्रधानन्यायाधीशका लागि प्रस्ताव गरेपछि प्रमुख प...
पुरा समाचार पढ्नुहोस