भविष्यको चिन्ता र मनको संघर्षहरेक मानव जीवनको एउटा अनौठो चरित्र हुन्छ-ऊ आफूसँग भएको वर्तमान क्षणभन्दा नआएको भविष्यको जीवनलाई सुन्दर र साकार रूप दिन बढी तत्पर रहन्छ। मानिस जतिबेला आफ्नो भविष्यको सुरक्षा र परिकल्पनामा तल्लीन हुन थाल्छ, त्यतिबेला उसको अ...