वसन्त ऋतुमा १,१९५ आरोहीले लिए हिमाल आरोहण अनुमति, सरकारलाई १ अर्ब २६ करोडभन्दा बढी राजस्व

1 week ago 78

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथा सहित विभिन्न हिमालहरूको आरोहण सम्पन्न भएको छ। यस वर्ष ३१ वटा हिमाल आरोहणका लागि एक हजार १९५ स्वदेशी तथा विदेशी आरोहीले अनुमति लिएका छन्।

पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका ल...

पुरा समाचार पढ्नुहोस