वाल्मिकी विद्यापीठको नक्कली पत्रबाट ८ विदेशीले पाए अध्ययन भिसा, भिसा रद्द प्रक्रिया सुरु

3 weeks ago 49
काठमाडौँ । वाल्मिकी विद्यापीठको नाममा तयार गरिएको नक्कली सिफारिसपत्रका आधारमा आठ विदेशी नागरिकले अध्ययन भिसा प्राप्त गरेको प्रकरण सार्वजनिक भएको छ। अध्यागमन विभागले घटनामा संलग्न रहेको आरोपमा एक नेपाली र एक चिनियाँ नागरिकलाई पक्राउ गर्दै भिसा जारी भइ...
पुरा समाचार पढ्नुहोस