विदेशी मुद्राको नयाँ विनिमयदर, डलर र युरोको भाउ बढ्यो

5 days ago 28
काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरण अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ५१ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ३१ पैसा कायम भएको छ। यस्तै, युरोपियन युर...
पुरा समाचार पढ्नुहोस