काठमाडौं। नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो समय अमेरिकी डलरको भाउमा उच्च वृद्धि देखिएको छ, जस अनुसार आज एक अमेरिकी डलरको खरिददर १५१ रु...