विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ

3 weeks ago 87
सिद्धार्थनगर (भैरहवा)। गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट काठमाडौं जान लागेका एक भारतीय नागरिकका साथबाट रु सात लाख ९५ हजार भारतीय रकम बरामद गरिएको छ। भारतको आन्ध्र प्रदेशस्थित प्रकाशम जिल्लाका ५९ वर्षीय भिमा श्रीनिवास बुद्ध एयरको उडानमार्फत काठमाड...
पुरा समाचार पढ्नुहोस