विद्यमान नीति र कर प्रणालीमा सुधार हुन्छः मुख्यमन्त्री पाण्डे

3 weeks ago 57
लेखनाथ (कास्की)। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत उद्योगी र व्यवसायीलाई मर्का पर्ने खालका विद्यमान नीति र कर प्रणालीमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। गण्डकी प्रदेश आर...
पुरा समाचार पढ्नुहोस