काठमाडौं। विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
न्यायधीश श्रीकान्त पौडेलको एकल इजलासले विद्यार्थी संगठन बन्द गर्ने निर्णयलाई कार्यान्वयन नगर्न भनेको हो...