काठमाडौं । सर्वोच्च अदालतले विश्वविद्यालय रहेका विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश दिएको छ। सोमबार न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले सरकारको उक्त निर्णयमाथि रोक लगाउँदै अल्पकालीन आदेश दिएको हो। वर्तमान सरकारले विद्यार्थी संगठन खारेज गर...